प्रहरी नायव निरीक्षकको मृत्यु

<span class='c1'>प्रहरी नायव</span> <span class='c2'>निरीक्षकको मृत्यु</span>

ईलाम, आषाढ २७

ईलाम जिल्लास्थित एक बिधालयमा शिक्षा सेवा आयोगको परिक्षामा खटिएका एक प्रहरी नायव निरीक्षकको शनिबार अचानक मृत्यु भएको छ।

सप्तरीको हर्दिया गाविस घर भई पुनरावेदन अदालत गार्ड ईलाममा कार्यरत प्रनानि लालु प्रसाद माझीको इलाम नगरपालिका २ स्थित गृन भ्याली स्कुलमा मृत्यु भएको हो। परिक्षा केन्द्रको सुरक्षार्थ खटिएका माझी मध्यान्ह १२ बजेतिर अचानक रिङटा लागेर बेहोस भएका थिए ।

माझिको उपचारकाक्रममा सोही अस्पतालमा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्