जन्मदिनमा बाल गृहलाई सहयोग

<span class='c1'>जन्मदिनमा बाल</span> <span class='c2'>गृहलाई सहयोग</span>

 

उर्लाबारी । मोरङको उर्लाबारी-६ मंगलबारेका ३८ बर्षिय हेमन्त खतिवडाले जन्मदिनको अवसर पारेर नमूना बाल गृहलाई खाद्यान्य सहयोग गरेका छन् । उर्लाबारी 4 स्थित नमूना बाल गृहलाई ५ हजार बराबरको खाद्यान्य सामाग्री सहयोग गरेका हुन् । खतिवडाले एक क्वीटल चामल र दुई कार्टुन चाउचाउ गृहका सचिब जीबन घिमिरेलाई हस्तान्तरण गरेका छन् ।
कोरियामा कार्यरत हुँदा नमूना बाल गृहका बारेमा सामाजिक सञ्जालमार्फत सुनेको भएपनि प्रत्यक्ष रुपमा पहिलो पटक आएको उनले सुनाए । उनले भनेयस्तो महान कार्यमा केही सहयोग गरौं भनेर सानो सहयोग गरेको हुँ ।आगामी दिनमा समेत सहयोग गर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्