खोलामा माछा मार्नेक्रममा करेन्ट लागेर मृत्यु

<span class='c1'>खोलामा माछा मार्नेक्रममा</span> <span class='c2'>करेन्ट लागेर मृत्यु</span>

झापा, आषाढ २७

झापाको दमकस्थित दिपनी खोलामा माछा मार्न गएका एक युवकको  बिहान करेन्ट लागेर मृत्यु भएको छ।

दमक नगरपालिका १४ का ३८ वर्षिय मदन पाँचकोटीको आफ्नै घर नजिकै रहेको दिपिनी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिगई कानूनी पकृया सम्पन्न गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्