दुई मोटरसाइकल ठोक्किंदा एक प्रहरीसहित तीन घाइते

<span class='c1'>दुई मोटरसाइकल ठोक्किंदा एक</span> <span class='c2'>प्रहरीसहित तीन घाइते</span>

झापा, आषाढ २७

झापाको मेची नगरपालिकास्थित मेचि राजमार्गमा दिउँसो दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा एक प्रहरी हवल्दारसहित तीन जना घाइते भएका छन।

मेचीनगर नगरपालिका १२ स्थित मेची राजमार्गमा दिउँसो करिब १३३० बजे दुई
मे. ४ प ९४१२ र स. १ प ८२३७ नं. को मोटरसाइकल एक आपसमा ठोक्किंदा स. १ प ८२३७ नं. को मोटरसाइकलका चालक अंचल सशस्त्र प्रहरी गुल्म मेचीमा कार्यरत प्रहरी हवल्दार मणिराज राई, सोही मोटरसाइकल पछाडी सवार भद्रपुर नगरपालिका १० कि २५ वर्षिया रमि राई र अर्का मोटरसाइकलमा सवार झापा कन्काइ नगरपालिका ८ का २१ वर्षिय सुरज शर्मा घाइते भएका हुन।

घाइते तीनैजनालाई उपचारकालागी मनमोहन अस्पाताल बिर्तामोड लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्