झापा पुगे प्रधानमन्त्री सुशील कोइरालासहित शीर्ष चार नेता

<span class='c1'>झापा पुगे प्रधानमन्त्री सुशील</span> <span class='c2'>कोइरालासहित शीर्ष चार नेता</span>

बिराटनगर असार २८

प्रधानमन्त्री सुशील कोइरालासहित शीर्ष चार नेता झापा पुगेका छन् । प्रधानमन्त्री कोइरालासँगै एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार झापा पुगेका हुन् । भद्रपुर नगरपालिका–१० मा बन्ने गिरिजाप्रसाद स्मृति सभा गृहको शिलान्यासको लागि नेताहरु त्यहाँ पुगेका हुन् । आज चारै जनाले संयुक्तरुपमा सभागृहको शिलान्यास गर्ने कार्यक्रम छ ।
जिल्ला विकास समितिले १६ करोडको लागतमा सभागृह बनाउन लागेको हो । सभागृहको परिसर करिब तीन बिगाहा क्षेत्रफल रहेको छ । सभागृह तीन बर्ष्भित्र बनाइसक्ने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्