कोशी नदीमा डुङा डुब्दा २ बेपत्ता

<span class='c1'>कोशी नदीमा डुङा</span> <span class='c2'>डुब्दा २ बेपत्ता</span>

सुनसरी, आषाढ २९

सुनसरीको प्रकाशपुर ५ स्थित कोशी नदीमा डुङगा डुब्दा दुई जना बेपत्ता भएका छन्।

कोशी पारी श्रीलंका टापुमा दाउरा लिन तथा खेतीपातीकालागी जान स्थानीय चढेको डुङगा प्रकाशपुर ४ मा आज बिहान १२ बजेतिर डुबेको हो। डुङामा सवार १७ जना मध्ये १५ जनालाई सकुशल उद्दार गरिएको छ भने प्रकाशपुर ४ की २७ वर्षिया रिता चन्द्रवंशी र सोही ठाउँ बस्ने २५ वर्षिय पवन चन्द्रबंशी बेपत्ता भएका छन्।

घटनास्थलमा स्थानीय नेपाली सेना र नेपाल प्रहरीको टोलीले हराई रहेका डुङगा र मानिसहरुको खोजी गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्