जंगली च्याउ खाँदा पांचथरमा एकै परिवारका सातजना सिकिस्त

जंगली च्याउ खाँदा पांचथरमा एकै परिवारका सातजना सिकिस्त

 

विराटनगर १ साउन

जंगली च्याउ खाँदा पांचथर जिल्लाको फाक्तेप गाविसका एकै परिवारका सातजना सिकिस्त बिरामी परेका छन् । फाक्तेप–६ का सातको परिवार भएका हेमबहादुर चेम्जोङसहित उनकी श्रीमती, तीन छोरा र दुई छोरी बिरामी परेका हुन् । जंगलबाट ल्याएको च्याउ खाँदा सिकिस्त बिरामी भएका उनीहरुलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको स्थानीयवासी सुन्दर चेम्जोङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्