मोटरसाईकलको ठक्करबाट पैदल यात्री घाईते

<span class='c1'>मोटरसाईकलको ठक्करबाट पैदल</span> <span class='c2'>यात्री घाईते</span>

सुनसरी, श्रावण ३

कोशी राजमार्ग अन्तर्गत ईटहरी ४ मा शनिवार राती मोटरसाईकलको ठक्करबाट एक युवक घाईते भएका छन्।

राती करिब ८ बजे धरानबाट ईटहरी आउदै गरेको नम्बर नखुलेको मोटरसाईकलले सडकमा हिड्डै गरेका ईटहरी २६ का २२ बर्षिय बल बहादुर माझीलाई ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाईते भएका मझीको बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। ठक्कर पश्चात फरार रहेको मोटरसाईकल र चालकको खोजतलास भईरहेको इलाका प्रहरी कार्यालय ईटहरीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्