खुकुरी प्रहारबाट युवकको मृत्यु

<span class='c1'>खुकुरी प्रहारबाट</span> <span class='c2'>युवकको मृत्यु</span>

ताप्लेजुङ, श्रावण ३

ताप्लेजङको थुकिम्बामा शनिवार साझ खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ।

सांवा ७ का १४ बर्षिय सुमन लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको हो। लिङतेपबाट चामल लीई घर फर्किदै गरेको सावा ७ का २२ बर्षिय अनुप थलाङ र २१ बर्षिय प्रेम थलाङले खुकुरी प्रहार गरेको बुझीएको छ। प्रहारबाट लिम्बुको घटनास्थलमै मृत्यु भएको हो। घटनाको खबर प्राप्त भए पश्चात प्रहरी चौकी थुकिम्बा र इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले अनुप थलाङलाई पक्राउ गरेका छन् भने प्रेम थलाङ फरार रहेकोले खोजतलास भईरहेको छ।

हिजो साझ ६ बजे थुकिम्बा १ मा एक आपसमा बीच बादबिबाद हुँदा लिम्बुको टाउकोमा खुकुरी प्रहार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्