चट्याङ लागेर खोटाङमा एक युवकको मृत्यु

<span class='c1'>चट्याङ लागेर खोटाङमा</span> <span class='c2'>एक युवकको मृत्यु</span>

 बिराटनगर साउन ४

चट्याङ लागेर खोटाङमा एक युवकको मृत्यु भएको छ । गयराति पानीसँगै परेको चट्याङले लाग्दा दुर्छिम–४ चुमाखुका १८ वर्षका एबिन्द्र राईको घट्नास्थलमै मृत्यु भएको हो । हलेसीबाट घर फर्कनेक्रममा दुर्छिम–३ स्थित सहकाली प्राविको प्रांगणमा पुगेकाबेला राईलाई चट्याङ लागेको स्थानीय तामन राईले जानकारी दिनुभयएको छ । एबिन्द्रसँगै रहेका दुर्छिम–४ का २८ वर्षका युवराज राई र ३२ वर्षका टंकबहादुर राई घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्