अरुण नदीले बगाएर बालक बेपत्ता

<span class='c1'>अरुण नदीले बगाएर</span> <span class='c2'>बालक बेपत्ता</span>

संखुवासभा, साउन ५

संखुवासभा जिल्लास्थित अरुण नदीले बगाएर सोमबार एक बालक बेपत्ता भएका छन्।

मकालु गाविस ७ बस्ने १३ वर्षिय भिम बहादुर राईलाई माछा मार्नेक्रममा नदीले बगाउँदा बेपत्ता भएका हुन। दाजु दिर्घ बहादुर राईसंग माछा मार्न गएका उनलाई मध्यान्ह करिब १२ बजेतिर खोलामा पस्ने बित्तिकै खोलाले बगाएको थियो।

बेपत्ता बालकको उनका दाजु र स्थानीयवासीले मिलेर खोजी गर्दासमेत हालसम्म फेला पर्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्