झापा । संविधानको मस्यौदा सुझावका धर्म निरपेक्षताको माग व्यापक रुपमा आइरहेको समयमा झापाका मुस्लिम समुदाय पनि हिन्दु राज्यको माग गर्दै प्रर्दशन गरेका छन्।
राप्रपा नेपालले आयोजना गरेको प्रर्दशनमा मुस्लिम समुदायहरु धर्मपरिवर्तन रोक्ने काम बन्द भन्दै प्रर्दशनमा उक्रिएका छन् ।
उनीहरुले राप्रपा नेपालले आयोजना गरेको प्रर्दशनमा भाग लिएका हुन ।