मोरङ्गको कोशी हरैचा नगरपालीकामा सवारी दुर्घटनामा दुई घाईते

मोरङ्गको कोशी हरैचा नगरपालीकामा सवारी दुर्घटनामा दुई घाईते

मोरङ्ग, श्रावण ७ गते।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङ्गको कोशी हरैचा नगरपालीका ४ मा बुधवार मोटरसाईकलले साईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सहित दुई जना घाईते घाईते भएका छन्।

बुधवार करिब १५३० बजे मे ५ प ८८४९ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिँदा स्थानिय साईकलयात्री ७३ बर्षिय प्रेम बहादुर श्रेष्ठ घाईते भएका हुन्। दुर्घटनामा मोटरसाईकल चालक झपा लखनपुरका २४ बर्षिय देबी खत्री समेत सामान्य घाईते भएका छन्। उनीहरुको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ। मोटरसाईकल र साईकल अस्थाई प्रहरी चौकी बिराटचोकको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्