चट्याङ लागेर महिलाको मृत्यु

<span class='c1'>चट्याङ लागेर</span> <span class='c2'>महिलाको मृत्यु</span>

धनकुटा, साउन ९

धनकुटाको लेगुवा गाविसमा चटयाङले लागेर शुक्रबार एक महिलाको मृत्यु भएको छ।

चट्याङले लागेर लेगुवा ७ स्थित गहते सालघारी बस्ने ५७ वर्षिया डम्मर माया भण्डारीको मृत्यु भएको हो। घरमै बसिरहेकी भण्डारीको शुक्रबार सांझ करिब ७ बजेतिर चट्याङ खस्दा घटनास्थलमै मृत्यु भएको थियो। प्रहरी चौकी लेगुवाबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया सम्पन्न गरिएको छ।

घटनास्थलमा प्रहरि चौकी लेगुवाबाट प्रहरी टोली खटिगएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्