धरानबाट कर्तब्य ज्यानका फरार अभियुक्त पक्राउ

<span class='c1'>धरानबाट  कर्तब्य ज्यानका</span> <span class='c2'>फरार अभियुक्त पक्राउ</span>

सुनसरी, साउन १० गते।

प्रहरीले सुनसरीको धरान उपमहानगरपालीकाबाट शनिवार साझ कर्तब्य ज्यानका फरार अभियुक्तहरुलाई पक्राउ गरेका छन्।

गत असार ३१ गते धरान ८ का २३ बर्षिय भिसु मगरलाई धारिलो हतियार प्रहारबाट हत्या गरी फरार रहेका धरान ८ का १७ बर्षिय मनिस तामाङ र सोहि स्थान बस्ने १६ बर्षिय कृष्ण श्रेष्ठ पक्राउ परेका हुन्। प्रहरीले उनीहरुलाई साझ साढे ४ बजे धरान १९ बाट लुकि छुपि बसी रहेको अवस्थामा पक्राउ गरेका हुन्।

पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्