आगलागीमा पाँच लाखको क्षति

<span class='c1'>आगलागीमा पाँच</span> <span class='c2'>लाखको क्षति</span>

सप्तरी, साउन १२

सप्तरीको हर्दियामा सोमबार आगलागी हुँदा कारिब पाँच लाख बराबरको क्षति भएको छ।

हर्दिया ५ स्थित प्रेम बहादुर कार्कीको गोठमा बालेको घुरबाट सल्केको आगोले कार्कीको गोठ तथा भान्सा घर जल्दा सो क्षति भएको हो। दिउँसो १२३० बजेबाट सुरु भएको सो आगलागी स्थानिय र प्रहरीको सहयोगमा करिब ४० मिनेट पश्चात नियन्त्रणमा आएको थियो। घटनास्थलमा ईलाका प्रहरी कार्यालय भेडियाबाट प्रहरी टोली खटिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्