पिकअप गाडि पल्टिदा एक गम्भीर

<span class='c1'>पिकअप गाडि पल्टिदा</span> <span class='c2'>एक गम्भीर</span>

सप्तरी, साउन १२ गते।

सप्तरीको कन्चनरुप नगरपालीका ५ स्थित राजमार्गमा आज बिहान पिकअप गाडि पल्टिदा एक जना गम्भीर घाईते भएका छन्।

बिहान ०४५० बजे पूर्वतर्फ जाँदै गरेको बा. ७ च १७७१ नम्बरको टाटा पिकअप आफै अनियन्त्रीत भई सडकको बाया साईडमा पल्टिदा एक पुरुष गम्भीर घाईते भएका हुन्। दुर्घटनामा गम्भीर घाईते भएका पुरुषको हाल नाम थर वतन खुल्न सकेको छैन। उनको धर्मेश्वर अस्पताल रायपुरमा उपचार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्