खुकुरी प्रहारबाट पुरुष घाईते

<span class='c1'>खुकुरी प्रहारबाट</span> <span class='c2'>पुरुष घाईते</span>

खोटाङ, साउन १३ गते।

खोटाङको बाकाचोलमा मंगलवार खुकुरी प्रहारबाट एक पुरुष घाईते भएका छन्।

बाकाचोल ८ का ३८ बर्षिय भगतमान तामाङ र उनको श्रीमति बिच झग्डा हुँदा छुट्याउन गएका सोहि स्थान बस्ने ३७ बर्षिय चरित्र कुमार तामाङ माथि खुकुरी प्रहार भएको हो। प्रहारबाट दाहिने हातमा गम्भीर चोट लागेको उनलाई उपचारका लागी हेलीकप्टर द्वारा काठमाण्डौ पठाईएको छ। खुकुरी प्रहार गर्ने भगतमान तामाङलाई ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्