नुहाउने क्रममा नहरमा डुबेर युवक बेपत्ता

<span class='c1'>नुहाउने क्रममा नहरमा</span> <span class='c2'>डुबेर युवक बेपत्ता</span>

सुनसरी, साउन १४ गते।

सुनसरीको भरौल २ स्थित सुनसरी-मोरङ सिचाई आयोजनाको नहरमा डुबेर आज एक युवक बेपत्ता भएको छ।

मध्यान्ह करिब १२ बजे ईटहरी उपमहानगरपालीका ७ बस्ने २२ बर्षिय भोगी श्रेष्ठ सो नहरमा नुहाउने क्रममा डुबि बेपत्ता भएका हुन्। घटनास्थलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गई स्थानियबासीहरुसंग सहकार्य गरी बेपत्ता श्रेष्ठको खोजतलास भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्