चार वटा वन समुदायलाई हस्तान्तरण गरिने

<span class='c1'>चार वटा वन</span> <span class='c2'>समुदायलाई हस्तान्तरण गरिने</span>

 

प्रेम देवान

विराटनगर १४ साउन ।

जिल्ला वन कार्यलय मोरङले पुर्वमा रहेका वेतना सिमसार क्षेत्रमा रहेका ४ वटा वन समुदायलाई हस्तान्तण गर्ने भएको छ । जिल्ला वन कार्यलय मोरङ र वन हस्तान्तरण व्यावस्थापन समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गरी वन हस्तान्तण गर्ने जनाएको छ । नेपाल सरकारको वन संरक्षरण निती अन्तर्गत स्थानिय वनका उपभोक्तालाई वन हस्तान्तण गरी वन प्रति अपनत्व भावनाको विकास गर्न वन हस्तान्तरण गर्न लागेको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डम्बर बस्नेतले जानकारी दिनुभयो । वेतना सिमसार क्षेत्रको १७४ हेक्टर , सिसौली वन क्ष्ोत्र २९१.४ हेक्टर, देवीथान वन क्ष्ोत्र १६९ हेक्टर र सिर्जना वन क्षेत्र ६२ हेक्टर जमिन समुदायलाई हस्तान्तरण गरिने पत्रकार सम्मेलनमा जनाईएको छ । वन तथा भुसंरक्षण मन्त्रि महेश आर्चयले आगामी साउन १६ गते उक्त्त वन स्थानिय समुदायलाई हस्तान्तरण गरिने जनाईएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्