घरको छतबाट लडेर बृद्धको मृत्यु

<span class='c1'>घरको छतबाट लडेर</span> <span class='c2'>बृद्धको मृत्यु</span>

झापा, साउन १६ गते।

झापाको भद्रपुर नगरपालीका ६ स्थित आफ्नै घरको छतबाट लडेर एक बृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानिय ८९ बर्षिया कमलादेवि कपुरी रहेका छन्। राति करिब ८ बजे आफ्नै घरको छत माथिबाट लडेर गम्भीर घाईते भएका बृद्धको ओम साई पाथिभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्