आफ्नै बाबुले गरेको छुरा प्रहारबाट छोराको मृत्यु

<span class='c1'>आफ्नै बाबुले गरेको छुरा</span> <span class='c2'>प्रहारबाट छोराको मृत्यु</span>

उदयपुर, साउन १७

उदयपुरको बासबोटमा शनिवार राति आफ्नै बाबुले गरेको छुरा प्रहारबाट छोराको मृत्यु भएको छ।

उदयपुरको बासबोट ६ को बुत्कुमा स्थानिय १८ बर्षिय छोरा गम्भीर राईलाई आफ्नै बाबु ४९ बर्षिय दल बहादुर राईले छुरा प्रहार गरी हत्या गरेको हो। राति २०३५ बजे घरायसी बिवादमा राईले आफ्नो छोरालाई छुरा प्रहार गरी हत्या गरेको भन्ने प्रहरी चौकी रामपुर झिल्केमा खबर प्राप्त भए पश्चात घटनास्थलमा प्रहरी टोली खटि गई दल बहादुर राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्