मानसिक सन्तुलन गुमाएकी महिला मृत फेला

<span class='c1'>मानसिक सन्तुलन गुमाएकी</span> <span class='c2'>महिला मृत फेला</span>

मोरङ, साउन १९ गते।

मोरङको पथरी शनिश्चरेमा मानसिक सन्तुलन गुमाएकी एक महिला मृत् फेला परेकी छिन्।

मोरङको हसन्दह ३ घर भएकी अन्दाजी ४५\४६ वर्षिया रमा भनेर चिनिने मागी हिड्ने महिलाको मृत शव सोमबार बिहान पथरी-शनिश्चरे नगरपालिका १ मा फेला परेको थियो। उनको कन्चटमा गहिरो चोट देखिएकोले शव पोष्टमार्टमकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीले अनुसन्धान शुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्