लागुऔषध कोरेक्ससहित दम्पती पक्राउ

<span class='c1'>लागुऔषध कोरेक्ससहित</span> <span class='c2'>दम्पती पक्राउ</span>

सिरहा, साउन २२ गते।

सिरहाको गाढा गाविसबाट  प्रहरीले लागुऔषध कोरेक्ससहित एक दम्पतीलाई पक्राउ गरेको छ।

लहान नगरापालिका १० का ३५ वर्षिय सहमद खातुन र उनकी पत्नी नजिना खातुनलाई ५० बोतल कोरेक्ससहित पक्राउ गरिएको हो। उनीहरु गाढा गाविस ५ स्थित बसपार्कबाट बिहान ११:३० बजे पक्राउ परेका हुन्। स. १ प ६४२५ नं. को मोटरसाइकल पछाडी सवार उनीहरुको झोला चेकजाँचकाक्रममा लागुऔषध कोरेक्स बरामद भएको थियो।

खातुन दम्पतीलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्