मोटरसाइकलको ठक्करबाट नाबालिकाको मृत्यु

<span class='c1'>मोटरसाइकलको ठक्करबाट</span> <span class='c2'>नाबालिकाको मृत्यु</span>

पाँचथर, साउन २४ गते।

पाँचथरको भारपामा हिजो दिउँसो मोटरसाइकलको ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय शणबहादुर पन्धाकको तीन वर्षीया छोरी दिनीशा पन्धाक रहेकी छिन्। बाटोमा खेल्ने क्रममा बा. ४७ प ३३५५ नं. को मोटरसाइकले ठक्कर दिएर गम्भीर घाइते भएकी दिनीशाको उपचारकालागी जिल्ला अस्पताल पाँचथर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

ठक्कर दिने मोरङ चालक ताप्लेजुङ जिल्ला निवासी मङ्गलसिंह साँवा प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्