छोरालाई मात्र किन बोडिङ् ?भन्ने प्रश्नको जवाफमाबुत्ते भन्छन् “समाजमा छोरीको भन्दा छोराको महत्व बढि छ, छोराले पढेमा केहि गर्न सक्छन् तर छोरी त अर्काको घर गईहाल्छन्” सँगै उनी थप्छन् – तर मैले छोरीलाई अरु कुनै कुरामा भेदभाव गरेको छैन । आफ्नो जीवनकालमाकहिल्यै पनि बिद्यालयनदेखेकाबुत्ते साँनै देखीबाबुको ब्यवसायमा सहयोगीभए । त्यो बेलामा पढाईको महत्वअभिभावकहरुले नजानेकाकारण धेरै मानिसहरु अशिक्षितभएको उनको जिकिर छ ।