ताप्लेजुङमा सुरक्षाको नयाँ रणनीति

<span class='c1'>ताप्लेजुङमा सुरक्षाको</span> <span class='c2'>नयाँ रणनीति</span>

विराटनगर ९ भदौ ।
देशका विभिन्न जिल्लामा प्रदेश र संविधानको मस्यौदालाई लिएर भईरहेको आन्दोलनलाई मध्यनजर राख्दै लिम्बुवान आन्दोलनको गड मानिने ताप्लेजुङमा पनि सुरक्षाको नयाँ रणनीति अपनाईएको छ ।संविधान निमार्णको अबस्थामा जिल्लामा हुने आन्दोलन र बन्दहड्तालाई शान्तिपुर्ण बनाउन मंगलबार सुरक्षा समितिको बैठक बसी आन्दोलनरत पार्टी तथा संघ संस्थालाई विरोधका सबैखाले कार्यक्रमलाई शान्तिपुर्ण बनाउन आग्रह गने साथै सबै सुरक्षा निकायलाई तयारी अबस्थामा राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी डम्बरु प्रसाद निरौलाले जानकारी दिए । मुलुकका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन हिम्सात्मक हुँदै गएकोले ताप्लेजुङमा हुने विरोधका कार्यक्रमलाई शान्तिपुर्ण बनाउन सुरक्षा संयन्त्रको बैठक बसी औपचारीक तथा केहि अनौपचारीक निर्णय भएको सुरक्षा स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्