लागुऔषध कोरेक्सहित एक जना पक्राउ

<span class='c1'>लागुऔषध कोरेक्सहित एक</span> <span class='c2'>जना पक्राउ</span>

सिरहा, भाद्र १०

सिरहाको लहान बजारबाट बुधबार लागुऔषध कोरेक्ससहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत लालमनियाव गाँउ बस्ने ६० वर्षिय मोहमद मर्जी रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय लाहानको टोलीले बुधबार दिँउसो लहान नगरपालिका १ स्थित बसपार्कबाट पक्राउ गरेका हुन्। उनको साथबाट ६ बोतल कोरेक्स बरामद भएको छ।

मोहमदलाई अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्