बाढीले घरबगाउँदा एक दम्पती बेपत्ता

<span class='c1'>बाढीले घरबगाउँदा एक</span> <span class='c2'>दम्पती बेपत्ता</span>

ओखलढुङा, भाद्र १४

ओखलढुङा जिल्लाको माम्का गाविस ८ स्थित ठोट्ने खोलामा आएको बाढीले घरसहित एक दम्पतीलाई बगाएको छ।

अविरल वर्षासंगै गएराती ठोट्ने खोलामा आएको बाढीले माम्का ८ खानीगाउँस्थित अविरल दाहालको घर बगाएको छ। मध्यराती १२ बजेतिर आएको बाढीले घरसहित दाहाल र निजको श्रीमती हर्कमाया दाहाललाई समेत बगाएको स्थानीय देवकुमार दाहालले जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएका छन्।

घटनास्थलमा खोज तथा उद्दारकालागि जिल्ला प्रहरी कार्यालय ओखलढुङाबाट प्रहरी खटिई गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्