मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

<span class='c1'>मोटरसाइकल दुर्घटनामा</span> <span class='c2'>एकको मृत्यु</span>

सप्तरी, भाद्र १५

पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको सितापुरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा. १ ब ८६१६ नम्बरको मोटरसाइकल बिहान ०५३० बजे सितापुर गाविस ३ राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला महोतरी मटियानी गाविस ३ बस्ने ३६ वर्षिय जिवछ पंजियारको मृत्यु भएको छ।

दुर्घटनामा गम्भिर घाइते भएका पंजियारको सगरमाथा अंचल अस्पताल राजविराजमा उपचाकाक्रममा बिहान ७ बजे मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्