लिम्बुवानका लागी हस्ताक्षर सङ्कलन सुरु

लिम्बुवानका लागी  हस्ताक्षर सङ्कलन सुरु

बिजय धिमाल
मोरङ।
उर्लावारी २२ भदौ
अरुण पुर्ब नौ जिल्लालाई लिम्बुवान राज्य हुनु पर्ने माग गर्दै लिम्बुवान सङ्घर्स समिती मोरङ्ले शान्तिपुर्ण हस्ताक्षर सङ्कलन सुरु भएको छ ।
सप्ताहब्यापी लिम्बुवान कब्जा कार्यक्रम मोरङको पुर्बी भुभाग उर्लाबारी बाट सुरु भएको छ ।
कार्यक्रम पथरी , डागिहाट, बेलबारी, बिराटचोक, गछिया हुँदै बिराटनगर सम्म हुने किराँत याक्थुम चुम्लुङ उर्लावारी नगर उपाध्यक्ष बिन्द्रकुमार लिम्बुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्