सडकमा केटी जिस्क्याउने युवाहरु प्रहरी नियन्त्रणमा

<span class='c1'>सडकमा केटी जिस्क्याउने</span> <span class='c2'>युवाहरु प्रहरी नियन्त्रणमा</span>

झापा भदौ २४ ,

झापा भद्रपुर ५ का तीन युवतीलाई बिच सडकमा जिस्काएको आरोपमा पक्राउ गरेको छ । भद्रपुर २ का २८ बर्षिय सपन राजबंसी र भद्रपुर ३ का देवानन राजबंशीलाई पक्राउ गरि सार्वजनिक अपराध र सजाय एेन अन्तर्गत मुद्दा दर्ता गरि थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्