बन्चरो प्रहार गरी आफ्नै साथीको हत्या

<span class='c1'>बन्चरो प्रहार गरी</span> <span class='c2'>आफ्नै साथीको हत्या</span>

भोजपुर, पौष २३

भोजपुर जिल्लाको नेपालेडाँडामा बन्चरो प्रहारबाट एक जनाको हत्या भएको छ।

जिल्लाको उत्तरी गाविस नेपालेडाँडामा मिस्त्री काम गर्न आएका सुनसरी भरौल निवासी थाम बहादुर श्रेष्ठले आफ्नै साथी भिम बहादुर गिरीको हत्या गरेका हुन्।

सुनसरीबाट उनीहरु नेपालेडाँडा ३ स्थित नारायण कठेतको घर निर्माण गर्ने कामका लागि आएका थिए। मंगलबार राती श्रेष्ठले गिरीलाई बन्चरो र दाउराको चिरपटले हिर्काई हत्या गरेको स्थानीयले बताए।

हत्या पश्चात फरार भएका थाम बहादुरलाई प्रहरीले धनकुटा जिल्लाको भेडेटारबाट पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्