लागु औषध मुद्धाका फरार प्रतिवादी ११ बर्ष पछी पक्राउ

<span class='c1'>लागु औषध मुद्धाका फरार प्रतिवादी</span> <span class='c2'>११ बर्ष पछी पक्राउ</span>

पाँचथर, पौष २४

पाँचथरमा लागुऔषध बेचबिखन तथा ओसार पसार मुद्धामा कैद सजाय फैसला भएका एक जना फरार प्रतिवादीलाई प्रहरीले ११ वर्ष पछि बिहिबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँचथर शिवा गाविस २ बस्ने गंगाराम मुखिया रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरीले बिशेष सुचनाका आधारमा फिदिम बजारबाट पक्राउ गरेका हुन्।

मुखियालाई लागुऔषऔषध हेरोईन बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालय झापाबाट मिति २०६१/१/५ गते दुई बर्ष कैद र नगद पन्ध्र हजार जरिवाना फैसला सुनाईएको थियो।

बिहिबार नै जिल्ला अदालत पाँचथरमा पेश गरिएको मुखियालाई ठेगिएको कैद भुक्तानका लागी जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्