बेलबारी मेला ५ दिन थप

<span class='c1'>बेलबारी मेला ५</span> <span class='c2'>दिन थप</span>

बिराटनगर पुस २६ , मोरंगको बेलबारीमा लागिरहेको युनेस्को मेला थप पाच दिनका लागि थप गरिएको आयोजकले जनाएको छ । मेलामा राष्ट्रिय कलाकारले हरेक दिन आफ्नो प्रस्तुति दिदै आएका छन् । स्थानीयले मेला समय बढाउन आग्रह गरेपछि थपिएको आयोजकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्