आफुलाई प्रहरी भन्दै लुटपाट गर्ने युवा पक्राउ

<span class='c1'>आफुलाई प्रहरी भन्दै लुटपाट</span> <span class='c2'>गर्ने युवा पक्राउ</span>

बिराटनगर पुस २६

आफुलाई सादा पोसाकमा काम गर्ने “अनुसन्धान विभागको प्रहरी हुँ” भन्दै लुटपाट गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको छ । गत मङ्सीर ११ गते पोखराको लभ्ली डाँडामा घुम्न गएका दुई युवालाई डर धम्की दिई उनीहरुका साथमा रहेको आइफोन र रु तीन हजार लुटी फरार डोरप्रसाद मगरलाई विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीबाट जबर्जस्ती चोरी मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्