विजय धिमाल
राजघाट २६ पौष
मोरङको राजघाट लक्ष्मि माध्यमिक विध्ययालयले एकदिने विध्ययार्थी लगायत विध्ययार्थीका अभिभावकहरुलई नेत्र परिषण गराएको छ ।
सिविर लक्ष्मि माध्यमिक विध्ययालयको आयोजना, पाथिभरा अफटीकलको प्राविधिक सहयोग र ल्याइन्स क्लव अफ उर्लावारीको संयोजकत्वमा भएको हो । समस्या आउनु भन्दा पूर्व समस्याको अग्रिम होसियारी र नेत्रमा आउने वा हुने समस्या समयमै थाहा पउनसके नेत्र कम्जोर साथै जटिल समस्या बाट बच्न सके फलदायीक हुने ल्याइन्स क्लव अफ उर्लावारीका अध्यक्ष डा. नरेश कुमार थापा बताउछन । विध्ययालयमा कक्षा १ देखि कक्षा १० सम्म जम्मा तिन सय अध्ययानरत विध्यार्थी र विध्यार्थीका अभिभावकलाई नेत्र चेकजाँच गरिने लक्ष्य रहेको विध्ययालयका प्रध्यानध्यापक राम थाप बताए । चेकजाँज जम्मा एक सय त्रिपन्न् जनाले परिक्षण गराएका थिए । जस्मा सामान्य छैसठ्ठी जना रहेको थियो भने जटिल तर्फ अभिभावकबाट पचँ जना अप्रेसन देखा परेका थिए । सामान्य विध्यार्थीलाई चाँडै नेत्र अस्पताल लगेर उपचार गराउने र भावि दिनमा समस्या जटिल नहोस भनि अभिभावकहरुलाई सजक गराउने र कर्तव्य ठानेको विध्ययालयका प्रध्यानध्यापकको भनाई छ ।