मारुती भ्यान दुर्घटनामा एकको मृत्यु

<span class='c1'>मारुती भ्यान दुर्घटनामा</span> <span class='c2'>एकको मृत्यु</span>

झापा, माघ २ गते।

झापा जिल्लाको तोपगाछीमा शुक्रबार मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बा. १२ च ५९६३ नम्बरको भ्यान शुक्रबार दिउँसो तोपगाछी ८ स्थित भित्री सडक खण्डमा अनियन्त्रित भई पल्टिंदा भ्यानका चालक झापा अनारमनि २ बस्ने ३६ वर्षिय गणेश तिम्सिनाको उपचारकाक्रममा मृत्यु भएको हो।

गम्भीर घाइते तिम्सिनालाई लाईफ लाईन अस्पताल दमक पुर्‍याइएकोमा सोही अस्पतालमा उपचार हुँदा हुँदै शुक्रबार सांझ मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्