हसन्दहमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

<span class='c1'>हसन्दहमा मोटरसाइकल दुर्घटनामा</span> <span class='c2'>युवकको मृत्यु</span>

मोरङ, माघ ४

मोरङ जिल्लाको हसन्दहमा आइतबार राती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।

उत्तरबाट दक्षीणतर्फ जादै गरेको बा. १४ प २७४६ नम्बरको मोटरसाइकल राती साढे सात बजेतिर हसन्दह गाविस ५ स्थित भित्री सडक खण्डमा अनियन्त्रीत भई दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलका चालक मोरङ अमरदह २ का १८ वर्षिय रोशन यादवको मृत्यु भएको छ।

गम्भीर घाइते भएका यादवलाई उपचारकालागि न्युरो अस्पताल बिराटनगर ल्याउनेक्रममा बाटैमा उनको मृत्यु भएको थियो। मोटरसाइकल इलका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्