त्रीयुगा नदीमा डुबेर युवककाे मृत्यु

<span class='c1'>त्रीयुगा नदीमा डुबेर</span> <span class='c2'>युवककाे मृत्यु</span>

विराटनगर ११ माघ ।
सप्तरी जिल्लाको कंचनरुप नगरपालिकास्थित त्रियुगा नदीमा डुबेर आइतबार एक युवकको मृत्यु भएको छ।नदीमा नुहाउनेक्रममा डुबेर कंचनरुप नगरपालिका ३ घर भई सोही नगरपालिका ७ स्थित मामा घरमा बस्दै आएका अन्दाजी १७ वर्षिय अनिल साहको आईतबार बिहान मृत्यु भएको हो। कंचनरुप नगरपालिका ७ स्थित मामा घरमा बस्ने गर्दथे । घटनास्थलमा इलाका प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी टोली खटिगई प्रारम्भीक अनुसन्धान कार्य सम्पन्न गरि शव पोष्टमार्टमकालागि अंचल अस्पताल पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्