धनकुट्टा जिल्लाको छिन्ताङबाट लागुऔषध सहित एक पक्राउ

<span class='c1'>धनकुट्टा जिल्लाको छिन्ताङबाट लागुऔषध</span> <span class='c2'>सहित एक पक्राउ</span>

धनकुट्टा, माघ १२ गते।

धनकुट्टा जिल्लाको छिन्ताङबाट सोमबार लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्।

चार किलो गाँजासहित छिन्ताङ गाविस ५ बस्ने २५ वर्षिय तासराज राई पक्राउ परेका हुन्। राईलाई इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले छिन्ताङ १ स्थित पन्चकन्याबाट पक्राउ गरेका हुन्।

शंकास्पद अवस्थामा हिड्दै गरेका उनको झोलाबाट प्रहरीले चेकजाँचकाक्रमा उक्त परिमाणको गाँजा बरामद गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्