मोरङ हसन्दह मौलिबारिमा बैस्नोदेबी मन्दिर

<span class='c1'>मोरङ हसन्दह मौलिबारिमा</span> <span class='c2'>बैस्नोदेबी मन्दिर</span>

बिराटनगर माघ १३
मोरङ हसन्दह स्थित मौलिबारीमा बैस्नोदेबी मन्दिर निर्माण गरिने भएकोछ । मोरङ -२ नम्बर क्षेत्रका सान्सद चन्डिप्रसाद राईले एक कार्यक्रमका बिच सो मन्दिर निर्माणकार्यको सिल्यान्यास गरेका छ्न ।निर्माण समितिका अध्यक्ष चेतनाथ दहालका अनुसार गतबर्स पुरानबाट संकलन भएको रकम र अन्य दाता हरुको सहयोग मा करिब १२ लाखको लगानीमा सो मन्दिर निर्माण गरिने लक्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्