एमालेको टोल टोलमा जागरण अभियान

<span class='c1'>एमालेको टोल टोलमा</span> <span class='c2'>जागरण अभियान</span>

बिराटनगर माघ १३

एमालेले नयाँ संविधानमा भएका विषयहरु सर्बसाधरनलाई जानकारी दिन टोल टोलमा अभियान सन्चालन गरेको छ ।मोरङका सम्पुर्ण क्षेत्रमा अभियान सन्चालन गरिने एमाले मोरङ सचिवालय सदस्य मानबहादुर श्रेष्ठले जानकारी दिए ।सोही अभियानको क्रममा आज उर्लाबारी -४ को सान्ती मुनाल टोलमा एक कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा श्रेष्ठका साथै उपेन्द्र घिमिरे , सुर्य प्रसाद गुरागाई मनोरथ भण्डारी निरज तिम्सिना लगाएतले बोलेका थिए ।एमाले उर्लाबारी -४ साखा अध्यक्ष मेगराज भण्डारीको सभापतित्वमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्