मकाउबाट ढुङगाना परिवारलाई सहयोग

<span class='c1'>मकाउबाट ढुङगाना</span> <span class='c2'>परिवारलाई सहयोग</span>

-विजय धिमाल
इटहरा १३ माघ
मोरङको इटहरा ७ सिक्किमे टोलका अपाङग ढुङगाना परिवारलाई मकाउ बाट १० हजार बराबरको न्यानो कपडा, कम्बल र चप्पलहरु प्रदान गरेको छ ।
मोरङको पथरी १ निवासी यूवा समाजसेवि हाल राेजगारको सिलसिलामा कमाउमा कार्यरत प्रदिप कुमार राईको संयोजकत्वमा पहल भएको हो । छोरा प्रदिपले वेभसाईट हट नेपाली न्यूज डटकम बाट प्रशारित समाचार पढेपछी सहयोग गनुपर्छ र गरौँ भन्ने परिवारमा कुरा चलाएपछि छोराको इच्छा पुरा गरेको बताए । प्रदिपलाई यस कार्यमा सहयोग गर्नेहरु विकाश जोसी काठ्माण्डौ, नविन धमला काठ्माण्डौ र प्रेम रिमाल गोठगाउँका यूवाहरुले समेत सहयोग गरेको मोरङको पथरीबाट संञ्चालित हेल्पिङ हेड्सका संयोजक कुलदिप रिल्लि घले जानकारी दिएका हुन । अपाङग परिवारलाई प्रदिपका पिता बल बहादुर राइले सामाग्री प्रदान गरिएको हो ।
लामो समय देखि पथरीमा अप्रत्क्षरुपमा समाजसेवाको भुमिका गर्दै आएका प्रदिप पथरी स्थित सुनाखरी माध्यमिक विद्यालय ५ थान कम्प्युटर प्रदान गरिसकेका र गरिव, जेहेन्दार तथा विपन्न परिवारका विध्यार्थीलाई लक्षित गरी करिब १० लाख बराबरको लागि अक्षयकोष स्थापनाका लागी लागि परेको प्रदिप बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्