टंकिसिनुवारीमा मोटरसाईकल दुर्घट्नामा युवक घाईते

<span class='c1'>टंकिसिनुवारीमा मोटरसाईकल दुर्घट्नामा</span> <span class='c2'>युवक घाईते</span>

मोरङ, माघ १५ गते ।

मोरङ जिल्लाको टंकिसिनुवारीमा बिहिबार मोटरसाईकल दुर्घटना हुदा एक युवक घाइते भएका छन्।

कोशी राजमार्ग अन्तरगत टंकिसिनवारी ४ मा बिराटनगरबाट दुहबीतर्फ जादै गरेको को.१३ प ८६१६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलका चालक टंकिसिनवारी ४ बस्ने २१ बर्षिय दिपेन यादव गम्भीर घाईते भएका हुन्।

घाइते यादवको अवस्था गम्भिर रहेकोले उपचारको लागी भारतको सिलिगुढी पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्