“मधेस आन्दोलन पहाडीकोविरुद्ध गरेको आन्दोलन होइन” – भूराज राइ

<span class='c1'>“मधेस आन्दोलन पहाडीकोविरुद्ध गरेको आन्दोलन</span> <span class='c2'>होइन” – भूराज राइ</span>

पथरी माघ १७
संघीय समाजबादी पार्टी केन्द्रीय सदस्य भुराज राइले मधेस आन्दोलन पहाडीकोविरुद्ध गरेको आन्दोलन नभएको बताएका छ्न । सनिबार सर्बसाधारण लाइ आन्दोलन र विकसित परिस्थिति बारे जानकारी गराउन
मोरङको डागीहाटमा पार्टीले आयोजना गरेको क्षेत्रीय सभामा नेता राइले सो कुरा बताएका हुन । फोरमका केन्द्रिय सदस्य भुराज राइले संविधान सभाले गरेको सन्सोधन प्रस्तावले जनतालाइ झुक्याउ ल्याएको बताए ।उनले भने
मोर्चासङग सहमति बिना ल्यएको संविधान ले मोर्चाको ११ बुदे मागलाई सम्बोधन गरेको छैन ।ु आन्दोलनको स्वरुप परिवर्तन गरेर आन्दोलन निरन्तर ६ महिना देखि गर्दै आएको उल्लेख गर्दै नेता राई ले आन्दोलन बाटै माग पुरा
गरि छाडने बताए। रङ्गेली घटना लाई उदाहरण दिदै सरकार नयाँ संविधानलाइ प्रधानमन्त्री केपी ओलिले जनता मार्ने लाइसेन्सको रूपमा प्रयोग गरेको नेता राइले आरोप लगाए ।
सात प्रदेशको संघ लाई प्रदेस नभएको भन्दै १४ अञ्चल र प७५ जिल्ला लाई ७ प्रदेसमा झारेको बताउदै प्रदेश लाई कुनै अधिकार नदिइएको राइको भनाइ थियो।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३ दर्जन संघीय समाजबादी फोरममा प्रबेश गरेका छ्न । नेपालको संविधान २०७२ प्रती बिमती राख्दै आएको संयुक्त लोकतान्त्रिक मोर्चाले शनिबार मधेस भर प्रदर्शन गरेको हो।मधेसको जिल्ला स्थिति प्रत्येक निर्वाचन क्षेत्रमा मोर्चाले कार्यक्रम गरेको हो । मधेसी , थारु, आदिवासी , जनजाति , दलित, मुस्लिम , पिछडा बर्गको माग सम्बोधन गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा ले अगाडि सारेको ११ सुत्रीय मागको बारेमा दबाब दिन विभिन्न आन्दोलनको कार्यक्रम गर्दै आएको छ ।।सर्बसाधारणलाइ आन्दोलन र विकसित परिस्थिति बारे जानकारी गराउन मोरङको ९ बटै निर्वाचन क्षेत्रहरुमा क्षेत्रीय सभा आयोजना गरिएको मोर्चाको प्रमुख घटक
सङ्घीय समाजबादी फोरमका जिल्ला सचिब राछमी किरातीले जनाएका छ्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्