प्रेस चौतारी पाँचथरको अध्यक्षमा तुलसी क्षितिज चयन

<span class='c1'>प्रेस चौतारी पाँचथरको अध्यक्षमा</span> <span class='c2'>तुलसी क्षितिज चयन</span>

पांचथर १७ माघ । प्रेस चौतारी पाँचथरको पाँचौँ जिल्ला अधिवेशन तुलसी क्षितिजलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनले उपाध्यक्षमा सहमान विश्वकर्मा, सचिवमा शान्ति राई, उपसचिवमा अर्चना गुरुङ र कोषाध्यक्षमा सागर खनाल चयन हुनुभएको छ । त्यस्तै सदस्यमा नारायण तुम्बापो, गणेश साम्पाङ, महेन्द्र लुइँटेल, रमला राई, दीपेन राई र विष्णु इङ्वालाई चयन गरिएको छ । केन्द्रीय प्रतिनिधिमा युधिष्ठिरराज अम्गाई र अनिता राई लाई चयन गरिएको छ ।
चौतारीका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले अधिवेशनको उद्घाटन गर्दैस्थानीय तहमा रहेका सञ्चारगृहको स्थायित्वलाई सबै पक्षले प्रमुखका साथ लिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी पाँचथरका संस्थापक सचिव रामप्रकाश सम्थिङलाई सम्मान समेत गरिएको छ ।
००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्