टिपर र मोटरसाइकल ठक्करखाँदा दुईको मृत्यु

<span class='c1'>टिपर र मोटरसाइकल</span> <span class='c2'>ठक्करखाँदा दुईको मृत्यु</span>

सुनसरी ,माघ २० गते ।

सुनसरी जिल्लाको ईटहरी उप-महानगरपालिकामा मंगलबार टिपर र मोटरसाईकल एक आपसमा ठक्करखाँदा दुईको मृत्यु भएको छ ।

ईटहरी हल्गडा चौक कोशी राजमार्गमा मे.१ ख १८२२ नम्बरको टिपरले को.१३ प ९११९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा सोटरसाईकलका चालक धरान १३ बस्ने ३५ बर्षिय यम राईको घट्नास्थलमा नै मृत्यु भएको थियो ।

सोहि मोटरसाईकलको पछाडि सवार निजकि श्रीमति ३५ बर्षिय धन कुमारी राई गम्भिर घाईते भई विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

टिपर र चालक दुबै ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्