दुहबी बजारमा आगलागी

<span class='c1'>दुहबी बजारमा</span> <span class='c2'>आगलागी</span>

बिराटनगर माघ २४,
सुनसरीको दुहबी बजारमा शनिबार अजय शाह र बिनय शाहको घरमा बिजुली सर्ट भई आगलागीबाट डेढ लाख भन्दा बढीको क्षति भएको छ । आगो शनिबार बिहान करिब ९ बजे लागेको र स्थानीय र प्रहरी, दमकलको साहयताले निभाउन सफल भएको ईलाका प्रहरी कार्यालय दुहबीले जानकारी ददिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्