नेपालको जितको खुसियालीमा गौरादहमा दिप प्रज्वलन

<span class='c1'>नेपालको जितको खुसियालीमा</span> <span class='c2'>गौरादहमा दिप प्रज्वलन</span>

बिराटनगर फागुन ५ ,

नेपाली फुटबल टिमले सागको फुटबल फाइनलमा भारतलाइ २-१ ले हराएर स्वर्ण पदक हासिल गरेको खुसीमा झापाको गौरादह बजारमा दिप प्रज्वलन गरिएको छ । गौरादह जेसिस , युनाइटेड क्लब अफ गौरादह र लायन्स क्लब अफ गौरादहको आयोजनामा सो कार्यक्रम गरिएको लायन्स क्लब अफ गौरादहका तिलक खनालले बताए । देशलाई जिताउने खेलाडी र देशको जितको खुसी सो कार्यक्रम गरिएको खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्